आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

डोटीमा एक विद्यार्थीले ‘सुसाइड नोट’ लेख्दै गरिन् आत्महत्या


पश्चिम प्रेस
शुक्रबार, फागुन ४ २०८०
  • 1.5K
    Shares

  • images
    images
    डोटीमा एक विद्यार्थीले ‘सुसाइड नोट’ लेख्दै गरिन् आत्महत्या

    डोटी । डोटीमा एक विद्यार्थीले आत्महत्या गरेकी छिन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ९ तल्लो कलेनामा बस्ने जानकी साउँदले सुसाइट नोट लेख्दै हिजो (बिहीवार) साझँ आत्महत्या गरेकी हुन् । 

    बुबा बिरामी भएर छटपटिएको देख्न नसकेर आफुले आत्महत्या गरेकी उनले पत्रमा लेखेकी छिन् । पत्रमा लेखेकी छिन्, ‘आमा मैले बुवाको यो अवस्था सहन नसकेर यो बाटो रोजेकी हुँ, मैले गलत केही पनि गरेकी छैन ।’  उनले पत्रमा एकटा केटाको नाम लेख्दै भनेकी छिन्, ‘दिनेशले मलाई आफू भन्दा धेरै माया गर्छ र उसलाई म पनि धेरै माया गर्छु उसको केही दोष छैन उसलाई केही नगर्नु। ’

    आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन् । 

    यस्तो छ सुसाइड नोट 

    suicide note.png


  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • प्रतिक्रिया दिनुहोस