महेन्द्रनगर । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार अमरगढी नगरपालिका–५ बगरबाटास्थित भिरबाट सुप ००१क १८७९ नम्बरको टिप्पर खसेको हो । टिप्परमा सवार २ जना मध्ये अर्का घाइते भएका छन । दुवैको पहिचान खुलेको छैन ।
पश्चिम प्रेस