आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

छिमेकीमाथी बन्चरो प्रहार गर्ने पक्राउ


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 996
    Shares

  • images
    images
    छिमेकीमाथी बन्चरो प्रहार गर्ने पक्राउ

    महेन्द्रनगर । कैलालीकोे चुरे गाउँपालिका–६ आमपानीका २८ वर्षीय लालबहादुर बोहराले छिमेकीमाथि बन्चरो प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 
    उनले घरायसी विवादमा छिमेकी प्रकाश ढाँटमाथी बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बन्चरो प्रहारबाट घाइते भएका ढाँटको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस