आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 780
    Shares

  • images
    images
    बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

    बझाङ । बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुङ्गल स्थीत जुमेपानिमा से १ च १४४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको हो ।
    घर निर्माणका लागि काठ बोकेर जाने क्रममा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३९ वर्षीय हर्कबहादुर बोहरा घाइते भएका छन  उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस