महेन्द्रनगर । महेन्द्रनगर स्थित खुलामञ्चमा पुरुष भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । सेना दिवसको अवसरमा श्री नं.२५ बाहिनि अड्डाको आयोजना र कञ्चनपुर जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाली सेना,पत्रकार महासंघ,भूतपूर्व सेना र उद्योगा वाणिज्य संघ गरि चार टीमको सहभागिता रहेको छ ।
.gif)