बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


पश्चिम प्रेस
आइतबार, चैत ११ २०८०
  • 398
    Shares

  • images
    images
    डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    डोटी । माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–९ मा माटाको ढिस्कोले च्यापियर स्थानीय निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको हो । 

    माटोको ढिस्कोले पुरिएका तीन जनाको भने सकुसल उद्दार गरिएको छ । पुरिएका लक्ष्मी रोस्यारा, दिपा रोस्यारा र सुना भुलको उद्दार गरिएको हो । 

    सोही वडाको सुण्ण गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस