सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

पल शाहविरुद्ध चितवन प्रहरीमा अर्को जाहेरी


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 1.0K
    Shares

  • images
    images
    पल शाहविरुद्ध चितवन प्रहरीमा अर्को जाहेरी

    काठमाडौं । अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी दिन पिडीत युवति जिल्ला प्रहरी कार्यालय चितवन पुगेकी छन । आईतबार शाह विरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी हुन ।  उनले गत चैत्र ७ मा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गर्दै जाहेरीमा दिएकी छन ।


  • सम्बन्धित विषय:

  • # पल शाह
  • प्रतिक्रिया दिनुहोस