बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

ओपेरा होटेलको क्यासिनोमा आगलागी


पश्चिम प्रेस
शुक्रबार, चैत २३ २०८०
  • 689
    Shares

  • images
    images
    ओपेरा होटेलको क्यासिनोमा आगलागी

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटेलको क्यासिनोमा आगलागी भएको छ । बिहीवार बिहान भीमदत्त नगरपालिका–४ स्थित होटेल ओपेराको सिएमजी ग्यामिङ क्लब (क्यासिनो)मा आगलागी भएको प्रहरीले जनाएको छ ।

    विद्युतको तार सर्ट भई आगलागी भएको र आगलागीबाट ८० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस