काठमाडौं । संसद भवन अगाडी कुकर बम फेला परेको छ । एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा आज ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्द आह्वान गरेका छन । बन्दकर्ताले बम राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।
पश्चिम प्रेस