मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बन्द गराउदै हिडेका विप्लवका दुई कार्यक्रता पक्राउ


पश्चिम प्रेस
सोमबार, फागुन १६ २०७८
  • 814
    Shares

  • images
    images
    कञ्चनपुरमा बन्द गराउदै हिडेका विप्लवका दुई कार्यक्रता पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा बजार बन्द गराउदै हिडेका विप्लवका दुई कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । 
    आईतबार सरकारले संसदबाट एमसीसी अनुमोदन गरेको बिरोधमा सोमबार नेपाल बन्दमा उत्रिएका नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन्द्र ऐरी र बाशुदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस