मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

लोकतन्त्र र संविधान खतरामा परेपछि एमसीसी पास गरियो : प्रचण्ड


पश्चिम प्रेस
सोमबार, फागुन १६ २०७८
  • 610
    Shares

  • images
    images
    लोकतन्त्र र संविधान खतरामा परेपछि एमसीसी पास गरियो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र र संविधान  खतरामा परेपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन । 
    सोमबार पत्रकार सम्मेलन मार्फत स्पष्टीकरण दिदै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेर पारित गन निर्णयमा पुगिएको बताए । उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप समेत लगाएका छन ।


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस