आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीबाट लागूऔषधसहित एक युवक पक्राउ


पश्चिम प्रेस
सोमबार, वैशाख २४ २०८१
  • 531
    Shares

  • images
    images
    दोधारा चाँदनीबाट लागूऔषधसहित एक युवक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

    जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको भीमदत्त नगरपालिका–५ सुकासाल बस्ने २४ वर्षीय बिक्रमसिह साँउदलाई आइतवार प्रहरीले पक्राउ गरेको हो । साँउदलाई २ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस