बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

एमसीसी अनुमोदनपछि चीनको यस्तो प्रतिक्रिया


पश्चिम प्रेस
सोमबार, फागुन १६ २०७८
  • 1.2K
    Shares

  • images
    images
    एमसीसी अनुमोदनपछि चीनको यस्तो प्रतिक्रिया

    काठमाडौं । आईतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि भोलिपल्ट चीनले प्रतिक्रिया दिएको छ । चीनले नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ प्रतिक्रिया दिएको हो । 
    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए । उनले एक मित्रवत छिमेकी र विकासको साझेदारका रुपमा चीनले सधैंझै नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएका हुन् ।उनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले जोड दिदै आएको बताए ।  


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस