आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

लागूऔषधसहित दोधारा चाँदनीका २३ वर्षीय साउद पक्राउ


पश्चिम प्रेस
मंगलबार, जेठ १ २०८१
  • 281
    Shares

  • images
    images
    लागूऔषधसहित दोधारा चाँदनीका २३ वर्षीय साउद पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

    जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ भुमीराज टोलका २३ वर्षीय लक्ष्मण सिंह साउदलाई ६६० मिलिग्राम लागूऔषधसहित सोमवार प्रहरीले पक्राउ गरेको हो। लागूऔषधसहित साउदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस