आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

पौडी खेल्ने क्रममा कर्णाली नदीमा एकजना बेपत्ता


पश्चिम प्रेस
मंगलबार, फागुन १७ २०७८
  • 672
    Shares

  • images
    images
    पौडी खेल्ने क्रममा कर्णाली नदीमा एकजना बेपत्ता

    महेन्द्रनगर । कर्णाली नदीमा एक पुरुष बेपत्ता भएका छन । कैलालीको मोहन्याल गाउँपालिका–७ का ३२ वर्षीय धर्म भण्डारी नदीमा बेपत्ता भएको प्रहरीले बताएको छ ।
    सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका भण्डारीको  बेपत्ता भण्डारीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस