महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको टोली महेन्द्रनगर पुगेको छ । टोलीमा राप्रपाका महामन्त्री धवल शमशेर जबरा,सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी ,केन्द्रिय सदस्य पूर्ण वबहादुर चन्द लगायत छन । अध्यक्ष लिङ्देन लगायतको टोली आज बिहानै महेन्द्रनगर स्थीत शिवधाममा पुगेर शिवमन्दिरको दर्शन गरेका छन । शिवधाम क्षेत्र विकास समितिले स्वागत गरेको थियो । राप्रपा कञ्चनपुरको आज ११ बजेदेखी महेन्द्रस्मारमा हुने कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम छ ।
.gif)