आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, फागुन १८ २०७८
  • 713
    Shares

  • images
    images
    दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    दार्चुला ।  दार्चुला–तिङ्कर सडकमा ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ । तिङ्कर सडक निर्माणाधिन कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा २६ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
    ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस