बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

भारतको धौलीगंगा बाध खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह


पश्चिम प्रेस
शुक्रबार, असार १५ २०८१
  • 510
    Shares

  • images
    images
    भारतको धौलीगंगा बाध खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    महेन्द्रनगर । भारतको धौलीगंगा बाध खोलिने भएकाले महाकाली नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरीएको छ ।

    जिल्ला प्रशासन कार्यालय  कञ्चनपुर र दार्चुला सुचना जारी गर्दै असार १५ गते अर्थात भोली बिहान ६ बजेदेखि भारतको धौलीगंगा पावर स्टेसनको बाँधको  सिल्ट सफाई गरिने भएको सो समयमा ढोका खोलिने भउका हुन् । 

    बाधँको ढोका खोल्दा महाकाली नदीको जलस्तर बढ्ने हुँदा नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो । 


  • सम्बन्धित विषय:

  • # धौलीगंगा बाँध
  • प्रतिक्रिया दिनुहोस