बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा खोलाले बगाउँदा २० वर्षीया सुस्मीता मृत्यु


पश्चिम प्रेस
बुधबार, असार २० २०८१
  • 2.2K
    Shares

  • images
    images
    कैलालीमा खोलाले बगाउँदा २० वर्षीया सुस्मीता मृत्यु

    कैलाली । कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको गौरीगंगास्थित कटनी खोलाले बगाउँदा गौरीगंंगा नगरपालिका–११ की २० वर्षीया सुस्मीता चौधरीको मृत्यु भएको हो।

    बुधवार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर सुस्मीता  बेपत्ता भएकी थिइन। उनको शव नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # खोलाले बगाउँदा
  • प्रतिक्रिया दिनुहोस