मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

अछाममा मलसाप्रोको आक्रमणबाट एउटै फर्मका ३ सय कुखुरा मरे


पश्चिम प्रेस
शनिबार, असार २३ २०८१
  • 453
    Shares

  • images
    images
    अछाममा मलसाप्रोको आक्रमणबाट एउटै फर्मका ३ सय कुखुरा मरे

     

    अछाम । अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरेका छन्।

    जिल्लाको साँफेबगर नगरपालिका–३ बुढिगंगाको हिमा देवी बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसेर ३ सय वटा कुखुरा मारेको प्रहरी चौकी साँफेबगरले जनाएको छ। 

     


  • सम्बन्धित विषय:

  • # ३ सय कुखुरा मरे
  • प्रतिक्रिया दिनुहोस