आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बाढीको वितण्डा (तस्बिरहरू)


सोमबार, असार २५ २०८१
  • 967
    Shares

  • images
    images
    कञ्चनपुरमा बाढीको वितण्डा (तस्बिरहरू)

    महेन्द्रनगर ।  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । 

    mahakali.png

    mahakali (2).png

    mahakali (1).png

    SBS_KANCHANPUR_20240708_081908.jpg

    duban (3).png

    duban (9).png

    duban (4).png

    duban (5).png

    duban (6).png

    SBS_KANCHANPUR_20240708_082056.jpg

    duban (6).png


  • सम्बन्धित विषय:

  • # बाढी


  • प्रतिक्रिया दिनुहोस