मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

अध्ययनको लागि जापानमा रहेका बैतडीका जनकको निधन


पश्चिम प्रेस
बुधबार, साउन ९ २०८१
  • 536
    Shares

  • images
    images
    अध्ययनको लागि जापानमा रहेका बैतडीका जनकको निधन

     बैतडी । जापानमा अध्ययन गर्दै आएका बैतडीका युवकको मृत्यु भएको छ।

    जिल्लाको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउने क्रममा मृत्यु भएको हो।

    अध्ययनका लागि करिब ३ महिना अघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन्। सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो।


  • सम्बन्धित विषय:

  • # जापान
  • प्रतिक्रिया दिनुहोस