सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

साँफे–मार्तडी राजमार्ग खुल्यो


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 341
    Shares

  • images
    images
    साँफे–मार्तडी राजमार्ग खुल्यो

    बाजुरा ।  बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ । 

    बडीमालिका नगरपालिका –६ स्थित नुनेपानीमा खहरे खोलानजि खसेको पहिरो मंगलबार राति पन्छाएपछि सडक सुचारु भएको हो । पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।


  • सम्बन्धित विषय:

  • # साँफे–मार्तडी
  • प्रतिक्रिया दिनुहोस