आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा बाघको आक्रमणबाट २३ वर्षीया शाहको मृत्यु


पश्चिम प्रेस
बिहीबार , साउन १७ २०८१
  • 1.1K
    Shares

  • images
    images
    दोधारा चाँदनीमा बाघको आक्रमणबाट २३ वर्षीया शाहको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।
    घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्। 


  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • प्रतिक्रिया दिनुहोस