आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

सामाजिक सञ्जालमा अफवाह फैलाए कारबाही


पश्चिम प्रेस
शनिबार, फागुन २१ २०७८
  • 546
    Shares

  • images
    images
    सामाजिक सञ्जालमा अफवाह फैलाए कारबाही

    महेन्द्रनगर । सामाजिक सञ्जालमा भिडियो तथा तस्बिरको दुरुपयोग गरी अफवाह फैलाउने तथा समाजमा खलल पु¥याउने काम नगर्न सरकारले सचेत गराएको छ । यदि कसैले फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा भ्रामक तथा झुटा शीर्षक राखी भिडियो र तस्बिर शेयर गर्दै सामाजिक सद्भाव खलल पु¥याउने गरेमा कानुनी कारबाही गरिने भन्दै शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे सचेत गराएको हो ।
    त्यस्ता क्रियाकलापहरुमा संलग्न जोसुकैलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा प्रचलित कानून बमोजिम कारबाही हुने छ ।

    griha-0432022021425-1000x0.jpg


    प्रतिक्रिया दिनुहोस