आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण


पश्चिम प्रेस
बुधबार, साउन २३ २०८१
  • 575
    Shares

  • images
    images
    काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

    काठमाडौँ । अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेको बगरमा आपत्कालीन अवतरण गरेको छ ।

    काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर अपरान्ह साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जनाए ।

    अहिले त्यहाँबाट कुशुमको सशस्त्रको क्याम्पमा लगिएको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # आकस्मिक अवतरण
  • प्रतिक्रिया दिनुहोस