कैलाली । धनगढी रंगशालामा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा तेस्रो दिन भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । शनिवार नव जन जागृति युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा विजयी भएको हो ।
पश्चिम प्रेस