बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

तोलाको एक लाख नाघ्यो सुन


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 734
    Shares

  • images
    images
    तोलाको एक लाख नाघ्यो सुन

    महेन्द्रनगर । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य २ हजारले बढेको छ। २ हजारले बढेर सुन आज एक लाख १ हजार ९ सय पुगेको छ। शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको थियो। 

    तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # सुन
  • प्रतिक्रिया दिनुहोस