सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

पिथौरागढबाट घर पर्किदै गरेका बैतडीका अमर महाकालीमा बेपत्ता


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 481
    Shares

  • images
    images
    पिथौरागढबाट घर पर्किदै गरेका बैतडीका अमर महाकालीमा बेपत्ता

    बैतडी । महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी रहेका छन्।

    पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका थिए।

    खोजतलासका लागि १५ जना प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।


  • सम्बन्धित विषय:

  • # महाकालीमा बेपत्ता
  • प्रतिक्रिया दिनुहोस