सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

पल शाह प्रकरण अनुसन्धानमा गर्न १२ दिन म्याद थप


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 953
    Shares

  • images
    images
    पल शाह प्रकरण अनुसन्धानमा  गर्न  १२ दिन म्याद थप

    महेन्द्रनगर । जबरजस्ती करणी आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत बसाई लम्बिने भएको छ ।
    तनहुँ प्रहरीले अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको भएपनि शनिवार म्याद सकिएपछि आज थप  १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धानका लागी अदालतबाट म्याद थप लिइने प्रहरीले जनाएको छ । शाह फागुन १५ मा तनहुँ प्रहरीमा उपस्थित भएका थिए ।


    प्रतिक्रिया दिनुहोस