आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

लगातारको वर्षाले देशभर २२ ठाउँका राजमार्ग अवरुद्ध (सूचीसहित)


पश्चिम प्रेस
शनिबार, असोज १२ २०८१
  • 659
    Shares

  • images
    images
    लगातारको वर्षाले देशभर २२ ठाउँका राजमार्ग अवरुद्ध (सूचीसहित)

    काठमाडौँ ।  अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र  सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । 
     
    अवरुद्ध सडकहरु 

    • काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सडक खण्ड
    • कोशी प्रदेश स्थित राँके–भेडेटार सडक खण्ड
    • मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडकखण्ड
    • बागमती प्रदेश स्थित कान्ति लोकपथ
    • पासाङल्हामु राजमार्ग
    • बिपी राजमार्ग–कुलेखानी सडक खण्ड
    • मध्य पहाडी लोकमार्ग 
    •  त्रिभुवन राजपथ बन्द 
    • कुलेखानी–मार्खु सड्क
    • मदन भण्डारी राजमार्ग 
    • गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी–दर्बाङ सड्क खण्ड
    • कालिगण्डकी करिडोर 
    • लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग
    • गोरुसिङ्गे–सन्धीखर्क सडक
    • रुकुम–घोराही खण्ड अवरुद्ध 
    • कर्णाली करिडोर अवरुद्ध 

     


    प्रतिक्रिया दिनुहोस