अछाम । अछामको साँफेबगर नगरपालिकामा उप–मेयर कोसेली कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम अन्र्तगत उपमेयर विर्मलादेवि वुड्थापाले घरघरमा पुगेर गर्भवतीलाई कोसेली दिएकी छन । हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो । नगरका १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई पोष्टिक आहार कोसेली दिइएको हो ।
.gif)