सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

धनगढीमा विद्यालयबाट घर फर्किदै गरेकि बालिकाको ट्रकको ठक्करबाट मृत्यु


पश्चिम प्रेस
सोमबार, फागुन २३ २०७८
  • 712
    Shares

  • images
    images
    धनगढीमा विद्यालयबाट घर फर्किदै गरेकि  बालिकाको  ट्रकको ठक्करबाट मृत्यु

    धनगढी । धनगढीमा विद्यालयबाट घर फर्कने क्रममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा २ ख ५१५५ नम्बरको ट्रकको ठक्कर बाट धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया स्वस्तीका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  • सम्बन्धित विषय:

  • # ट्रकको ठक्करबाट मृत्यु
  • प्रतिक्रिया दिनुहोस