काठमाडौं । अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि नवलपरासीको गैँडाकोट लगिएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मङ्गलबार प्रहरीले गैँडाकोट लगेको हो । पीडित नावालिगले गैँडाकोट रिसोर्टमा पनि बलात्कार भएको भन्दै उजुरी दिएकी थिईन । पीडितका बुबाले सुरुमा तनहुँ प्रहरी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पलमाथि छानबिन अघि बढेको हो ।
.gif)