सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

बहुमुल्य जडिबुटी सुनाखरीसहित एकजना पक्राउ


पश्चिम प्रेस
शनिबार, फागुन २८ २०७८
  • 922
    Shares

  • images
    images
    बहुमुल्य जडिबुटी सुनाखरीसहित एकजना पक्राउ

    दार्चुला । दार्चुला सरदमुकाम खलङ्गाबाट बहुमूल्य जडिबुटी सुनाखरीसहित एक जना पक्राउ परेका छन् । शुक्रबार १७ किलोमा सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका १ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रातिको समयमा पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बहुमुल्य जडिबुटी सुनाखरीसहित एकजना पक्राउ
  • प्रतिक्रिया दिनुहोस