बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत अवरुद्ध


पश्चिम प्रेस
बिहीबार , चैत १० २०७८
  • 841
    Shares

  • images
    images
    कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत अवरुद्ध

    महेन्द्रनगर । कञ्चनपुरको लालपुर सबस्टेसनमा खराबी आउदा दक्षीणी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

    गय राती जरनल फिडर लाईनको तार चुडिदा विद्युत अवरुद्ध गर्नुपरेको विद्युत प्राधीकरण महेन्द्रनगरले जनाएको हो । मर्मतको कार्य भइरहेकाले छिट्टै विद्युत सुचारु गरीने कार्यालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस