बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ५ स्वतन्त्र मेयरका उम्मेदवारले कुन चिह्न पाए


पश्चिम प्रेस
शनिबार, वैशाख १७ २०७९
  • 1.2K
    Shares

  • images
    images
    कञ्चनपुरमा ५ स्वतन्त्र मेयरका उम्मेदवारले कुन चिह्न पाए

    महेन्द्रनगर । आशन्न स्थानियतहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुको निर्वाचन चिह्न सार्वजनिक भएको छ । भीमदत्त नगरपालिकामा मेयरका लागी स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका कोमल बहादुर सिंहले पुतली चिह्न पाएका छन् ।

    यस्तै कल्याण ओझाले आँप, गुलाफ आउजीले गुलाफको फुल, धनी चन्द ठकुरीले हाँस, रमेश दमाईले कैँची चिह्न पाएका छन् । 

    त्यस्तै उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गरेका राजु नाथले पुतली र लक्ष्मी थापा मगरले लौरो चिह्न पाएकी छन् । उनिहरुले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # #स्थानीयतह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस