आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवाले गरे मतदान 


पश्चिम प्रेस
शुक्रबार, वैशाख ३० २०७९
  • 497
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवाले गरे मतदान 

    महेन्द्रनगर । नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमंत्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा पुगेर मतदान गरेका छन् ।

    देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस