आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

काठमाडौं महानगरपालिकाको मतगणना सुरु


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 842
    Shares

  • images
    images
    काठमाडौं महानगरपालिकाको मतगणना सुरु

    महेन्द्रनगर । काठमाडौं महानगरपालीकाको मतगणना शुरु भएको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितबीच काठमाडौं महानगरप्रमुखको लागि कडा प्रतिष्पर्धा भएको छ । त्यसैगरी, विभिन्न राजनीतिक पार्टीहरुसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पनि प्रमुख पदको लागि प्रतिष्पर्धामा हुनुहुन्छ । 


    प्रतिक्रिया दिनुहोस