सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

दार्चुलाको मालिकार्जुन–२ मा एमालेको अग्रता


पश्चिम प्रेस
शनिबार, वैशाख ३१ २०७९
  • 735
    Shares

  • images
    images
    दार्चुलाको मालिकार्जुन–२ मा एमालेको अग्रता

    महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर २ मा २०० मत गणना हुँदा अध्यक्षमा नेकपा एमालेलाई १ सय १४, उपाध्यक्षमा ८२, कांग्रेसलाई  अध्यक्षमा ६८,  र एकीकृत समाजवादीलाई ३ मत प्राप्त भएको छ ।

    यस्तै नेकपा माओवादी केन्द्रलाई उपाध्यक्षमा ९१ मत परेको छ । जहा एमालेका वडा अध्यक्षले १ सय ८ र माओवादीका वडा अध्यक्षले ७५ मत पाएका छन् । 


    प्रतिक्रिया दिनुहोस