महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका–९ मा गठबन्धनका तर्फबाट कालु भाट वडा अध्यक्षमा बिजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी लोकेन्द्र भण्डारी ३९ मतले पराजित भएका छन् ।
भाटले ५६७ मत ल्याए भने लाकेन्द्र भण्डारीले ५२८ मत ल्याए । वडा सदस्यमा प्रोम भाट, शंकर भट्ट, जयन्ती बिजले र बिमला टेलर वडा सदस्यमा बिजयी भएका हुन् ।
.gif)