सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ल्याइन श्रीमतीले बढीमत, श्रीमान पनी विजयी


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 1.4K
    Shares

  • images
    images
    कञ्चनपुरमा ल्याइन श्रीमतीले बढीमत, श्रीमान पनी विजयी

    महेन्द्रनगर । ३० बैशाखको निर्वाचनका लागी फरक फरक पार्टी बाट उम्मेदवारी दिएका दोधारा चादँनी नगरपालिकामा श्रीमान श्रीमती नै वडा सदस्यमा विजयी भएका छन् । 

    वडा नम्बर ७ मा नेकपा एमालेबाट खुला सदस्यमा सन्दीप उपाध्याय विजयी भएका छन् भने नेपाली कांग्रेसबाट महिला सदस्य पदमा कमला उपाध्याय विजयी भएकी हुन् ।  

    पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारीक कटुता नभएको र दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने उनिहरुले बताएका छन्। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका हुन्। 


    प्रतिक्रिया दिनुहोस