बैतडी । बैतडीको पाटन नगरपालिकामा जेठ १६ गते कार्यापालिका निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय पाटनले १६ गते ५ जना जना दलित वा अल्पसंख्यक महिला सदस्यका लागि निर्वाचन हुन लागेको जनाएको हो। निर्वाचन सम्पन्न भएको १५ दिन भित्र कार्यपालिका सदस्यको निर्वाचन हुने ब्यवस्था छ ।
निर्वाचित नयाँ जनप्रतिनिधहरुले नै चुनेर कार्यपालिकामा लैजाने छन् । यसैगरी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १० गते नै निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
.gif)