सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको पुनर्वास-८ को सबैपदमा स्वतन्त्र बाट निर्वाचित


पश्चिम प्रेस
आइतबार, जेठ ८ २०७९
  • 736
    Shares

  • images
    images
    कञ्चनपुरको पुनर्वास-८ को सबैपदमा स्वतन्त्र बाट निर्वाचित

    कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी हुनुभएको छ ।

    महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिनुभएको थियो ।

     

     


    प्रतिक्रिया दिनुहोस