मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

यौन हिंसा विरुद्ध महेन्द्रनगरमा प्रदर्शन


पश्चिम प्रेस
आइतबार, जेठ ८ २०७९
  • 1.0K
    Shares

  • images
    images
    यौन हिंसा विरुद्ध महेन्द्रनगरमा प्रदर्शन

    महेन्द्रनगर । आठ वर्षअघि यौन हिंसाबाट पीडित एकजना किशोरीको पक्षमा आइतबार महेन्द्रनगर स्थित मदनचोकमा प्रदर्शन भएको छ। हेल्पिङ ग्रुपले महेन्द्रनगर मदनचोकमा पप्लेट सहित प्रर्दशन गरेको हो ।

    संयोजक प्रकृती भट्टले केटी र महिलाहरूलाई स्वतन्त्रत बाँच्न दिनुहोस्, यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग सहित प्रर्दशन गरिएको जनाइन् । 

    शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो । 

     


    प्रतिक्रिया दिनुहोस