मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

वेदकोट नगरपालिकामा कार्यपालिकाले पायो पूर्णता


पश्चिम प्रेस
बिहीबार , जेठ १९ २०७९
  • 583
    Shares

  • images
    images
    वेदकोट नगरपालिकामा कार्यपालिकाले पायो पूर्णता

    महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । निर्बिरोध निर्वाचित कार्यपालिका सदस्यहरुले बिहिबारप्रमाणपत्र ग्रहण गर्नुका साथै सपथ ग्रहण समेत गरेका हुन् ।  निर्वाचित कार्यपालिका सदस्यहरुलाई नगर प्रमुख भोजराज बोहराले शपथ खुवाएका हुन ।महिला सदस्यमा  
    हिरा अवस्थी,जयन्ती पन्त,तारा डगौरा,रामरति राना,पार्वती बिष्ट र दलित  तर्फबाट पवन नेपाली,कृष्णराम भुल र प्रकाश दमाई रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस