बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा चितुवा आतङ्क


पश्चिम प्रेस
शुक्रबार, जेठ २० २०७९
  • 894
    Shares

  • images
    images
    बैतडीमा चितुवा आतङ्क

    महेन्द्रनगर । बैतडीको सुर्नया गाउँपालिकामा चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको सुर्नया गाउँपालिका ८ मल्लोढोलेमा चितुवा रातिको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेको छ ।

    बिहिबार रातिको समयमा ४/ ५ चितुवाहरु सँगै गाउँमा पसेका थिए । स्थानीयहरुको गोठमा पसेर घरपालुवा जनावर खान थालेपछि घरपालुवा जनावर बचाउन त्यहाँका स्थानीयहरु लाई रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन । जंगलबाट चितुवाहरु गाउँ पसेपछि स्थानीयहरु त्रसित बनेका छन ।  


    प्रतिक्रिया दिनुहोस