बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, अर्का घाइते


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 711
    Shares

  • images
    images
    डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, अर्का घाइते

    महेन्द्रनगर । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गय राती डडेल्धुरा बजारबाट घर छचोडा जो क्रममा अमरगढी नगरपालिका ६ का २० वर्षीय मोटरसाइकल चालक साजन ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएका हो ।

    ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको डिएसपी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा सोही ठाउँका २१ वर्षीय मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।


    प्रतिक्रिया दिनुहोस