सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

५ दिनदेखी बेपत्ता अछामका किशोर मृत फेला, हत्याको आसंका


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 687
    Shares

  • images
    images
    ५ दिनदेखी बेपत्ता अछामका किशोर मृत फेला, हत्याको आसंका

    फाइल ।

    महेन्द्रनगर । अछाको पञ्चदेवल विनायक नगरपालिकाका १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । सोमबारदेखी बेपत्ता रहेका शाही शनिवार  तल्लो कुच्चीस्थित भिरमा शरिरमा घाउँचोट रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो ।

    स्थानिय एवंम् नेकपा एमालेका कार्यकर्ताले भने उनको हत्या गरिएको भन्दै प्रर्दशन गरेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस