आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

करारका कर्मचारी नहटाउन एमालेको माग


पश्चिम प्रेस
शुक्रबार, साउन १३ २०७९
  • 578
    Shares

  • images
    images
    करारका कर्मचारी नहटाउन एमालेको माग

    नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ । एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गर्नुभएको हो ।

    सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # करारका कर्मचारी
  • # एमाले
  • प्रतिक्रिया दिनुहोस